माओवादी केन्द्रीय समिति, १०० जनाले बोल्न बाँकी

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ।

 

१८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोलिसकेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

 

बैठक भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ ।

आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार