कमल-२ ले दियो ३ जना स्वास्थ्य स्यमंसेविकाहरुलाई नयाँ साईकल

कमल, २० मंसिर । “स्वास्थ्य क्षेत्रमा दिगो बिकास, महिला स्वास्थ्य स्वयमसेविको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा झापाको कमल गाउँपालिका वडा नं. २ मा कार्यरत ३ जना सामुदायिक महिला स्वास्थ्य स्वंमसेविकाहरूलाई १(१ थान नयाँ साइकल वितरण गरिएको छ ।

उक्त साइकल पाउने महिला स्वास्थ्य स्वंमसेविकाहरू चन्द्रकला ढकाल, उषा दाहाल र ईन्दिरा खड्कालाई कमल-२ का वडा अध्यक्ष अशोक राईले वितरण गर्नु भएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार