चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने

लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा चितवनका कप्तान कुशल मल्लले लु्म्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । लुम्बिनीले हालसम्म ४ खेलमा एउटा पनि खेल जितेको छैन। चितवनले ४ खेलमा ३ मा जित र १ हार बेहोरेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार