काठमाडौं, १८ मंसीर । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् ।राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन । मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तिमा पनि मंसीर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
दुर्गा प्रसाइ कम्तिमा मंसीर २१ सम्म हिरासतमा रहने
Shares 281
Facebook
Twitter
WhatsApp
Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp
सम्बन्धित खबर

सीमामा करको काँडेतार: मधेशको मत चुस्दै सत्ताको निर्दयी उत्सव
२०८३ बैशाख २८, सोमबार २०:४९ गते

निर्णयको घडीमा राष्ट्र
२०८२ फाल्गुन १४, बिहीबार ०१:२२ गते

ओली बनाम बालेन: सत्ता र सम्भावनाको छनोट
२०८२ माघ ५, सोमबार ०२:०८ गते

नेपालका युवाको भविष्य, असफल अर्थनीति र राष्ट्रले बिर्सेको सपना
२०८२ मंसिर २८, आईतवार १६:०० गते

आरक्षण : अधिकार र समानताको यात्रा
२०८२ श्रावण २६, सोमबार १२:२० गते
“मधेश आज जीवनभन्दा बाचनकोलागि संघर्षमा “
२०८२ श्रावण १०, शनिबार ०१:४० गते

मधेस : शासकको प्रयोगशाला कि जनताको भूगोल?
२०८२ असार २९, आईतवार १५:०१ गते

नेपालमा मुस्लिम समुदायद्वारा ईद अल अधा पर्व श्रद्धा र भव्यताका साथ मनाइयो
२०८२ जेष्ठ २४, शनिबार १२:१४ गते
“जनता हटाऔं, राजा बसाऔं — सिंहासन बचाऔं, देश डुबाऔं”
२०८२ बैशाख ६, शनिबार ०२:५० गते

योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन, ‘खुशी लागेको छ’
२०८२ बैशाख ३, बुधबार १३:२४ गते

५२ लाख विद्यार्थीको व्यथा बोकेको खुला पत्र
२०८२ बैशाख ३, बुधबार ००:२७ गते

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन
२०८१ चैत्र २, शनिबार २२:०५ गते
ताजा समाचार

सीमामा करको काँडेतार: मधेशको मत चुस्दै सत्ताको निर्दयी उत्सव
२०८३ बैशाख २८, सोमबार २०:४९ गते

निर्णयको घडीमा राष्ट्र
२०८२ फाल्गुन १४, बिहीबार ०१:२२ गते

ओली बनाम बालेन: सत्ता र सम्भावनाको छनोट
२०८२ माघ ५, सोमबार ०२:०८ गते

नेपालका युवाको भविष्य, असफल अर्थनीति र राष्ट्रले बिर्सेको सपना
२०८२ मंसिर २८, आईतवार १६:०० गते

आरक्षण : अधिकार र समानताको यात्रा
२०८२ श्रावण २६, सोमबार १२:२० गते
लोकप्रिय समाचार