कीर्तिपुर-१ मा कांग्रेस उम्मेदवार महर्जन विजयी

कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन ५ सय ६२ मत ल्याइ विजयी भएका छन्।उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरे।

 

स्थानीय तह उपनिर्वाचन आइतबार सम्पन्न भएको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार