कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका ६५ बर्षका सुकबहादुर बोटेलाई गैँडाले आक्रमण गरेको हो ।
आक्रमणबाट गम्भीर घाईते भएका बोटेको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।