विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

 

संघीय संसद सचिवालयको आफ्नै हलमा बिहान ११: ३० बजे बस्ने गरि बैठक बोलाइएको समितिको सचिवालयले जानकारी दिएको छ ।

 

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार