सन्थालको सोहराय पर्वमा विहिबार कमलमा स्थानीय विदा

कमल, ९ माघ । झापाको कमल गाउँपालिकाले सन्थाल जातिको महान पर्व सोहरायको अवसरमा विहिबार गाउँपालिका भित्र स्थानीय विदा दिएको छ ।

गाउँपालिकाले सूचना निकालेर माघ ११ गते विहिबार सन्थाल जातिको सोहराय पर्व परेकोले त्यस दिन गाउँपालिका अन्तर्गतको गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, सार्वजनिक संस्था, विद्यालयमा एक दिनका लागि स्थानीय विदा दिइएको उल्लेख छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार