एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने 

काठमाडौं, २० मंशिर । नेकपा एमालेको पदयात्रा आज बाग्लुङ पुग्ने भएको छ । 

झुलाघाट, बैतडीबाट आरम्भ भएको संमृद्विको लागि संकल्प पद यात्राको सातौं दिन मंसिर २० गते रूकुमको रूकुमकोटबाट सुरू भएर बाग्लुङ पुग्ने भएको हो ।

‘यस दिनको यात्राको बुर्तिवाङ र लुकुमलगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। गुल्मीको वामीटक्सारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज बागलुङको गलकोटमा बास बस्ने छ,’ एमाले प्रचार बिभाग सचिव गगन बिष्टले भने ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार