बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं, १३ मंसिर । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार