पुर्व उपराष्ट्रपति पुनको पुस्तक आजबाट बजारमा

काठमाडौं, २३ कार्तिक । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजवाट बजारमा आउने भएको छ ।

पुर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो । 

सो पुस्तकको बिमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे पछि बजारमा आउन लागेको हो । सो पुस्तकको बिमोचन आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिमोचन हुदैँछ । 
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार