होटेलको तेस्रो तलाबाट खसेर पप गायक लियाम पेनको मृत्यु

काठमाडौं । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ ।

अर्जेन्टिनाको ब्युनस आयर्सस्थित होटेलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षका पेनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । यो महिनाको अन्त्यमा उनले अर्जेन्टिना भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । बीबीसी

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार