तालिम अभ्यासका क्रममा जोर्डनका २ जना पाइलट मारिए

अम्मान, २८ माघ : तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई जना पाइलटको मृत्यु भएको छ । राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाए हनुसार मारिएका दुई जना मेजर पाइलट उमर अता अल-अब्बादी र क्याप्टेन पाइलट मोहम्मद अब्दुल्लाह अल-खुदैरको रहेका छन्। विमान उत्तरी शहर माफ्राकमा रहेको किङ्ग हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार