नागरिक उन्मुक्तिको महाधिवेशनको रौनक (फोटोफिचर)

टिकापुर, २५ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको सम्पुर्ण तयारी सकिएको छ ।

सो पार्टीको महाधिवेशन पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा हुँदैछ । पार्टीका संरक्षक रेशमलाल चौधरी महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको बताएका छन् ।

फोटोफिचर : 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार