आजबाट कांग्रेसको बागमती प्रदेश अधिवेसन हुदैँ

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौंमा हुदैँछ ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवारबाट काठमाडौंमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।

बागमती प्रदेश सभापति न्द्रबहादुर बानियाँको सभापतित्वमा शनिवार शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन । नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उक्त सम्मेलनको उदघाटन हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार