तख्तापलटकाे बिचमा सिरियामा इजरायलको बमबारी जारी

तेलअभिव, २४ मंसीर । इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ ।इजरायलका विदेशमन्त्रीले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा र लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्। उसले भनेको छ, ‘ती हतियार शत्रुको हातमा नपरोस् ।’बिदेश मन्त्री गिदोन सारले भने, ‘हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो।’
‘त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्‍यौं, उदाहरणका लागि र बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’
Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार