संघीय मन्त्री अनिता देवीदेखि सिके राउतसम्म प्रहरी नियन्त्रणमा

काठमाडौं, १६ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टी अध्यक्ष सिके राउतसहित ५३ जना पक्राउ परेका छन् ।

‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको ¥याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार