पत्रकार सुबेदीको फिल्म सतिदेवीलाई सेन्सर बोर्डको ‘यु सर्टिफिकेट

काठमाडौं, २२ मंशिर । पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ ।

निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।

‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनीभर्सल (यु)  सर्टिफिकेट पाएको छ,’ सुबेदीले भनेका छन, ‘चलचित्रले सेन्सर बोर्डबाट पाएको अत्यन्तै उत्कृष्ट प्रतिकृयाप्रति नतमस्तक छु ।’

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार