एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुदैँ

काठमाडौं, १२ मंशिर । प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ । 

दार्चुला जिल्लामा आज देखी सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ । 

सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् । 

नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो । सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ । 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार