नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन

काठमाडौं, १० मंसिर । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो । 

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । आइतबारबाट निष्कासन भएको आईपीओमा १३ मंसिरसम्म आवेदन दिन सकिनेछ । 
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार