चलचित्र पत्रकार संघ नेपाल मोरङको अध्यक्षमा प्रेम देवान

मोरङ, २५ कात्तिक । चलचित्र पत्रकार संघ नेपाल मोरङको नयाँ समिति गठन भएको छ ।

प्रेम देवानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । विराटनगरमा शनिबार भएको कार्यक्रममा उपाध्यक्षमा हुसेन शेख, सचिव सन्तोष बास्तोला, सह–सचिव निरज मल्ल, कोषाध्यक्ष सरिता कर्माकर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कमलेख यादव, एलिस रायमाझी, दिपेश रोक्का, अपताप अलिलगायत रहेका छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार