धनकुटा सिटी जेसिज वर्ष २०२४ को अध्यक्षमा धमला निर्वाचित

धनकुटा । धनकुटा सिटी जेसिज वर्ष २०२४ को अध्यक्षमा जेसि सुरेश धमला निर्वाचित हुनुभएको छ । धनकुटा सिटी जेसिजको बिहिबार सम्पन्न सोह्रौँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा धमला निर्वाचित हुनुभएको हो ।

त्यस्तै जेसिजको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षहरुमा जेसि सुवास खनाल र जेसि सरिता मादेन लिम्बु निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, जेसिज बर्ष २०२४ का लागि उपाध्यक्षहरुमा जेसि सविन श्रेष्ठ, जेसि सन्तोष बस्नेत, जेसि भोलाराज थापा र जेसि सुवास भट्टराई निर्वाचित हुनुभएको छ ।

 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार