काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई सञ्चालकको राजीनामा स्वीकृत भएको छ।
कम्पनीका सञ्चालक श्यामप्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएका थिए। उनीहरूले बुझाएको राजीनामा कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।