सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २ पुस । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । हिजाे स्थगित भएकाे साे खेल साेमबार हुन लागेकाे हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार