आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति

शनिबार साँझ ४२ वर्षीय बिर बहादुर गोलेको घरमा आगलागी हुँदा घर र घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, ३ तोला बराबरको सुनको विभिन्न गरगहना र नगद १ लाख ५० हजार रुपैयाँ जलेर नष्ट भएको हो।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार