यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लुइटेलको राजीनामा स्वीकृत गरेको छ ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लुइटेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

 

उनका अनुसार अध्यक्ष लुइटेलले आफू बिरामी भएर काम गर्न नसक्ने अवस्थामा रहेको व्यहोरासहित पदबाट राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ भने अछामको साँफेबगर नगरपालिका-६ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

 

These are the decisions of the Cabinet meetingThese are the decisions of the Cabinet meeting

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार