भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, तीनवटा प्रसारण लाइनको उद्घाटन गरिने

काठमाडाैं, १८ पुस । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुगेका छन् ।  उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनकाे उद्घाटन हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार