सुपर लिगः आज दुईवटा खेल हुदैँ

काठमाडौं, ६ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्स बिचमा हुनेछ भने दोस्रो खेल झापा फुटबल क्लब र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ५ःबजेबाट बजेवाट सो खेल सुरु हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार