काठमाडौं, १७ मंशिर । नेपाल सुपर लिगमा आज दुईवटा खेल हुदैँछन ।
आजको पहिलो खेलमा स्पोर्टिङ ईलाम र बुटवल लुम्बिनि फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।