सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार