उत्तरी चीनको शाङ्सीमा निर्माणाधीन दुर्घटनामा परी तीन जनाको मृत्यु

ताइयुवान, ९ मङ्सिर : उत्तरी चीनको शाङ्सी प्रान्तको आन्जे काउन्टीमा शुक्रबार राति एउटा निर्माणस्थलमा मचान भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले शनिबार दिएको जनाकारी अनुसार दुर्घटना राति करिब १०ः०० बजे भएको थियो । मचान भत्किँदा भग्नावशेषले सात जना थिचिएका छन् । त्यहाँ अहिले उद्धार प्रयास जारी छ । घटना बारे अनुसन्धान जारी छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार