प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंक घट्याे

काठमाडौं, १६ कात्तिक । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । 

प्रि–ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा ६ स्टकको ५० हजार ९९६ रुपैयाँ बराबरको १७५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार