भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

काठमाडौं, १ कार्तिक । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् । 

भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।  

भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार