कैलालीमा हावाहुरी चल्यो

धनगढी, २९ असोज । कैलालीको धनगढीमा हावाहुरी चलेको छ।

धनगढीको मौसममा एक्कासी बदलाब आएको हो। किसानले धानबाली भित्र्यारहेका बेला मौसम एक्कासी बदलि भएपछि चिन्तित तुल्याएको बताएका छन्।

धेरै किसानले धानबाली भित्र्याएको भए पनि बाली भित्र्याउन बाँकी किसान भने चिन्तित बनेका छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार